यसरी संघर्ष गर्दै बलिउडमा टिकेका दुई सेलिब्रिटीहरु

Share it with you friends

एजेन्सी । मुम्बईमै जन्मेहुर्केकी भए पनि विद्या बालन फिल्मी दुनियाँबाट पर थिइन् ।

सोह्र वर्षको उमेरमा उनले पहिलो पटक एकता कपुरको सिटकम ‘हम पाँच’ मा काम गरेकी थिइन् ।

त्यसपछि विभिन्न विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्दै उनले ‘परिणीता’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

पहिलो फिल्मबाटै राष्ट्रिय पुरस्कार पाएपछि उनको बाटो फराकिलो बनेको थियो ।

अहिलेका चर्चित अभिनेता रणवीर सिंहले बलिउड छिर्न खुबै कसरत गर्नुपर्‍यो ।

उनले थुप्रै फिल्मका लागि अडिसन दिए ।

तर, कतै छानिएनन् । सानातिना भूमिकाका लागि प्रस्ताव आउँथे ।

उनी दिक्क हुन्थे । ‘धेरै फ्रस्टेसन हुन्थ्यो,’ रणवीर भन्छन्, ‘म गलत क्षेत्रमा त आउँदै छैन भन्ने लाग्थ्यो । तर, बिस्तारै काम बन्दै गयो ।’

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 4 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 10 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु