यस्तो गर्छन् केटीहरुले गल्स होस्टेलमा, पढेर हैरान नहुनुहोस् !

Share it with you friends

एजेन्सी ।

आजभोली केटीहरु पनि केटाहरुको जस्तो गर्न थालेका छन् । पहिले पहिले केटाहरु मात्रै पढ्नको लागि गाउँ भन्दा बाहिर जान्थे ।

तर, आजभोली केटीहरु पनि पढ्नको लागि आफ्नो गाउँ भन्दा बाहिर जान थालेका छन् । केटीहरु पढ्नको लागि बाहिर जान्छन् त प्रायः गरेर गल्स होस्टेलमा नै बस्छन ।

होस्टेलमा केटीहरुको मित्रता एक अर्को केटीसँग पनि हुने गर्छ । र उनीहरु आपसमा मिलेर होस्टेलमा यस्तो धुम मच्चाउँछन् कि सबै हैरान हुन्छन् ।

आज हामी त्यसैको चर्चा गर्ने छौं, आखिर केटीहरुले के के गर्छन् ? होस्टेलमा

आफ्नो साथीलाई सहयोग गर्छन

होस्टेलमा एक जना केटीले आफ्नो साथी तथा अर्को केटीलाई कहिल्यै छोड्दैनन् । उनी सधैं एक अर्कालाई सहयोग गर्छन ।

बाथरुम सिंगर पनि बन्छन

केटीहरुलाई चाँहि गीत गाउन आओस् ,नआओस् उनीहरु होस्टेलको बाथरुममा छिर्ने बित्तिकै गीत गाउन थाल्छन । चाँहे उनको गीतले कसैलाई डिस्टर्ब गरोस् तर उनलाई कुनै मतलब हुँदैन ।

कुरामा नै अल्झिन्छिन्

केटीहरु प्राय गरेर होस्टेलमा समुह बनाएर बस्छन  र कुरा गर्न थाल्छन, अनि उनीहरुलाई समय गएको थाहा नै हुँदैन ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा