यस्तो चुनौतीले भरीएको हुन्छ पोर्नस्टारको जीवन

Share it with you friends

एजेन्सी, २७ चैत । एकपटक बलिउड बादशाह शाहरुख खानले यदि आफू फिल्म अभिनेता नभएको भए पोर्नस्टार हुने बताएका थिए । उनले त्यो कुन मुडमा भनेका थिए त्यो स्पष्ट छैन तर सामान्यतय मानिसहरु पोर्नस्टारको जीवन मोजमस्ती र आनन्दमा बित्ने सोच्छन् । तर के सामान्य मानिसले सोचेको जस्तै हुन्छ त उनीहरुको जीवन ?

गएको वर्ष पोर्नस्टारको पोर्नस्टार रहेका कैरन लीले एकदमै दर्दनाक खुलासा गरेका थिए । कैरनको वास्तविक नाम एडम हो र उनी एक बच्चाको बुवा हुन् । उनी श्रीमती क्रिस्टीन प्राइस पनि एक पोर्न एक्ट्रेस नै हुन् । तर श्रीमतीसँग आफ्नो वैवाहिक सम्बन्ध राम्रो नभएको उनले बताए । उनले पोर्न फिल्महरुको सुटिङको रुटिङ एकदमै भारी हुने बताए । उनले प्रत्येक दिन २ लाख ५८ हजार रुपैयाँ कमाउने बताए । यदि वर्षभरी काम गरेमा ९ करोड ६० लाखसम्म कमाउने बताएका थिए ।

कैरनले पोर्न फिल्मको शुटिङ लगातार तीन घण्टा गर्नुपर्ने बताए । सेटमा शुटिङको समयमा ३० जनाभन्दा धेरै मान्छे हुन्छन् र सबैको नजर कलाकारमाथि नै हुन्छ । सेटको माहोल यति दिगदारीपूर्ण र अस्तव्यस्त हुन्छ त्यहाँ पोर्नस्टारहरुलाई उत्तेजित हुन एकदमै कठिन हुन्छ । उनले एकपटकको आफ्नो एकदमै नमिठो अनुभव बताएका छन् । उनलाई आफ्नो एउटा आउटडोर शुटिङमा पार्कको बरफबीच बसेर शुट गर्नु परेको थियो ।

कैरनले आफ्नो जीवन हरेक क्षण खतराबीच रहने बताए । एक व्यक्तिले आफ्ना धेरै सहकर्मीहरुसँग शारीरिक सम्बन्ध राख्नुपर्छ । यसो हुँदा यौनरोगहरुको अत्याधिक खतरा रहन्छ । हरेक दिन आफू सुरक्षित सम्बन्ध बनाउने प्रयास गर्ने उनी बताउँछन् । उनका अनुसार पोर्नस्टारले प्रत्येक १० देखि १४ दिनमा एचआइभी परिक्षण गर्नुपर्छ । बाँकी जीवन उनी आमरुपमा बिताउने बताउँछन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते