युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

Share it with you friends


भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार ‘विशेष्य’ ले आफ्नो कलम चलाएका छन । अन्य कथा संग्रहमा रहेका भन्दा फरक खालका कथाहरुले पाठकको ध्यान केन्द्रित गर्न आफुले आफ्नो कृतिमा सिमान्तकृत तथा लोपोन्मुख जाति बिशेष माथि कलम चलाएको कथाकार आचार्यको भनाई छ ।


मध्यपश्चिमको विकट पहाडी दैलेख जिल्लाको बडलम्जी तिदुगौरामा जन्मिनुभएको आचार्यले मध्यपश्चिमको समग्र विकासको लागि विभिन्न विधामा कलम चलाउदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *