राप्रपाका सबै धारहरुलाई एक हुन पशुपति शम्शेरको अपिल ( विज्ञप्ती सहित )

Share it with you friends

काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सबै राप्रपा धारहरुलाई एउटा शसक्त राष्ट्रवादी अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी गत आम निर्वाचनपछि पार्टीको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै पार्टीलाई मजबुत र फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले सो आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार चुनावपछि वर्तमान सरकारप्रति जनताले गरेको उत्साह सोचेअनुरुप अगाडि बढ्न नसकेको गुनासो गर्दै उनले प्रधानमन्त्री आफू शक्तिशाली बन्न खोजेको आरोप लगाएका छन् । तापनि सरकारको समिक्षा गरिहाल्ने बेला नभएको उनले बताएका छन् ।

उनले शक्ति संचय गर्नभन्दा पनि मुलुकको मुहार फेर्नुतर्फ लाग्न प्रधानमन्त्रीलाई आग्रह गर्दै देशविकासको सकारात्मक कार्यमा आफूहरुको सदेव सहयोग रहने बताएका छन् ।

विज्ञप्ती

 

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 4 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 7 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो