राष्ट्रिय फुटसल टोलीको प्रारम्भिक चरणमा २५ खेलाडी

Share it with you friends

१९ भदौ २०७६ ।

एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । इरानमा आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले बिहिबार २५ सदस्य प्रारम्भिक टोली फुटसल टोलीको घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट दोस्रो चरणको छनोटका लागि २५ खेलाडी परेका हुन् । सेन्टर र साउथ जोनमा रहेको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल रहेको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले छनोटको पहिलो खेल कात्तिक ६ गते ताजकिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् ।

प्रारम्भिक नेपाली टोली –
आदिल हामिद, आशिष लामा, विजय राना, अमित लामा, अनिष श्रेष्ठ, आरुज सिंह, विजय गुरुङ, विजय श्रेष्ठ, विनोद गुरुङ, दिपेश घले, जेनिश प्रजापति, मनि लामा, मनिश लामा, नविन लामा, नेत्रबहादुर श्रेष्ठ, निर्मल गुरुङ, रविचन्द्र थापा, रफी महर्जन, रुपेश क्षेत्री, संजोक चाम्लिन राई, सरोज तामाङ, सुरज गुरुङ, सुशान्त श्रेष्ठ, सुमित आले, उर्गेन शेर्पा

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा