काठमाडौँ । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गर्नुभएको हो । ट्वीटमा उहाँले लेख्नुभएको छ ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई देशका राष्ट्र प्रमुखहरुको सहमतिअनुसार सो समूह नेपाल आइपुगेकोमा स्वागत गर्दछु ।’
Related Posts
-
विश्वकप २०२६: स्पेनलाई फाइनलमा पुर्याएका लामिन यामालले भने– ‘मेस्सीबाट धेरै सिकें’
काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका युवा स्टार लामिन यामाल ले अर्जेन्टिनाका…
-
आज साउन संक्रान्ति २०८३: किन र कसरी मनाइन्छ ? धार्मिक, सांस्कृतिक र स्वास्थ्य महत्व
आज सौर पात्रोअनुसार साउन संक्रान्ति अर्थात् कर्कट संक्रान्ति मनाइँदै छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई…
-
धुनिवेशी नगरपालिकाद्वारा १२५ खेलाडी सम्मानित
धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३ अन्तर्गत नगरभित्रका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका करिब…
-
सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी थाक्रे गाउँपालिकाको सूचना
सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी थाक्रे गाउँपालिकाको सूचना जारी गरेको छ।






Leave a Reply