लालबाबु पण्डित घुससहित पक्राउ

Share it with you friends

काठमाडौं, ६ बैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो । विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *