वडा अध्यक्षले गरे सरकारी लेटरप्याडको दुरुपयोग

Share it with you friends

चौतारा, ९ जेठ । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालीका वडा नम्वर ७ का वडाअध्यक्ष उमाप्रसाद दुलालले सरकारी लेटरप्याड र छापको दुरुपयोग गरेका छन ।
वडा अध्यक्ष दुलालले सरकारी लेटरप्याडको प्रयोग गरी सिन्धुपाल्चोक जिल्लावाट तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फवाट नेकपाको केन्द्रीय सदस्य हुनेलाइ वधाइ दिनसमेत सरकारी लेटरप्याडको प्रयोग गरेका हुन ।

तत्कालीन नेकपा माओवादी केन्द्रवाट निर्वाचित वडाअध्यक्ष उमाप्रसाद दुलालले पार्टी एकिकरण भइसक्दा समेत नेकपा माओवादी केन्द्रवाट मनोनितलाइ मात्रै वधाइ दिएकोमा समेत केही पूर्वएमाले नेताहरुले विरोध जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *