विपन्नलाई सहयोग गर्दै थाक्रे गाउपालिका ।

Share it with you friends


राजाराम डंगोल , महादेबबेशी , माघ २५ गते । विपन्नहरुलाई सिप सिकी ब्यवसायिक रुपमा आफ्ना गतिविधीहरुलाई अगाडी बढाउन थाक्रे गाउपालिकाले अध्यक्ष संग विपन्न कार्यक्रम लागु गरेको छ । थाक्रे गाउपालिकामा रहेका विपन्नहरुको परिवारलाई लक्षित गरी सुरु गरिएको कार्यक्रममा थाक्रे गाउपालिका भित्रका १०० जना विपन्न परिवारलाई पारिवारिक रुपमा सिप सिकी आयमुलक कार्यक्रम गर्नको लागि प्रति परिवार रु २५ हजारका दरले नगद रुपैँया हस्तान्तरण गरिएको छ ।


थाक्रे गाउपालिकाको कार्यालयमा आज भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, कार्याकारी अधिकृत सुर्य प्रसाद उपाध्याय, नेकपा का नेता नेत्रराज पौडेल, थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा का नेता नेत्रराज पौडेलले गाउपालिकाले् सुरु गरेको अभियानमा सबैले साथ र सहयोग गर्दै संबृद्ध थाक्रे निर्माणमा सबैले महत्वपूर्ण भुमिका निर्वाहगर्नको लागी आग्रह गर्नुभयो । साथै गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले अहिले बाढिएको रकमलाई बिउ पुजीको रुपमा लिई आयमुलक कार्यहरु गर्न समेत आग्रह गर्नुभयो ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 1 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 3 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन