विहे अघिको शारीरिक सम्वन्धका बारेमा के भन्छिन केकी ?

Share it with you friends

नेपाली चलचित्रकी भलाद्मी नायिकाको परिचय बनाएकी केकी अधिकारी विवाहअघिको शरीरिक सम्वन्ध राम्रो नभएको बताउँछिन् । यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले आफूले नराम्रो भनेको उनले बताइन् ।

एनले भनेकी छन् , ‘म सेक्सलाई एकदमै रेस्पेक्ट गर्छु । हरेक चिज यो विना अगाडी बढ्न सक्दैन । मलाई के लाग्छ भने यदी तपाई त्यसलाई सही ठान्नु हुन्छ भने सेक्स राम्रो हो ।

तर जिम्मेवारीका साथ शारीरिक सम्बन्ध बनाउनु हुन्छ भने राम्रो हो तर गैरजिम्मेवारी तरिकाबाट गरिने सम्बन्धलाई चाहिँ म कहिले स्वीकार गर्दिन ।’

‘मैले यसलाई नराम्रो भन्न खोजेको होइन तर मान्छेहरु गैरजिम्मेवारी भईदिँदा यसबाट धेरै दुर्घटनाहरु घट्न सक्छ’, उनले थपिन् ।

भलाद्मी नायिका केकीको अहिलेसम्म त्यस्ता खबरले वजार तताएका पनि छैनन् ।

‘स्वर’ फिल्मबाट रजतपटमा भित्रिएकी केकीको मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु प्रदर्शन भइसकेका छन् ।

उनले अभिनय गरेको फिल्मले भने थोरैले मात्र सफलता पाएका छन् । फिल्म फ्लप भए पनि केकीलाई दर्शकले मन पराएको उनले बताइन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते