काठमाडौं । विश्व नेवा संगठनले शताब्दीपुरुष सत्यमोहन जोशी, नेवा आन्दोलनका अग्रज पदमरत्न तुलाधर र संस्थाका संरक्षक मानिकलाल श्रेष्ठलाई सम्मान गरेको छ ।
शुक्रबार राजधानीमा प्रथम विश्व नेवा दिवसको अवसरमा गरिएको कार्यक्रममा उहाँहरुलाई विश्व नेवा संगठनका केन्द्रीय अपाध्यक्ष सिजन श्रेष्ठले सम्मान गर्नु भएको हो । भोलि शनिबारसम्म चल्ने कार्यक्रममा विभिन्न देशबाट आएका नेवार समुदायका व्यक्तिले कार्यपत्र पेस गर्नेछन् । विभिन्न देशमा छरिएर बसेका नेवारहरुलाई एकै ठाउँमा भेला गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्षको मार्च अन्तिम शनिबार विश्व नेवा दिवस मनाउने घोषणा अनुसार नेपालमा दुई दिने कार्यक्रम सुरु भएको हो ।

काठमाडौंमा विश्व नेवा दिवसको विशेष कार्यक्रम, शताब्दीपुरुष जोशीसहित तीनजना सम्मानित
Related Posts
-
साना किसानको दैनिक ६० हजार लिटर दूध किन्दै डिडिसी
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र…
-
सकारात्मक सोच र व्यावहारिक ज्ञानका साथ अघि बढ्न युवाहरूलाई थाक्रेका अध्यक्षको आह्वान
धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश…
-
थाक्रेमा LRP-43 को सामाजिक परीक्षण: पारदर्शिता, समावेशिता र दिगो स्थानीय विकासमा सरोकारवालाको जोड
थाक्रे (धादिङ) । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गर्दै आएको…
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…





Leave a Reply