शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा तथा वेल्डर तालिम सम्पन्न

Share it with you friends

१६ असोज २०७८

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ढकालखोलामा रहेको शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित जर्मन टेक्निकल स्कुलमा सञ्चालन गरिएको तिन महिने असिस्टेन्ट वेल्डरको दोस्रो तथा सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । तालिम लिएका व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथी धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रमाण पत्र वितरण गर्नुभएको छ ।

आफ्नौ देशमा जन्मेर केहि काम गर्न सकुन् भनेर जर्मन टेक्निकल स्कुल स्थापना गरेको प्रमुख पवन ढकालले बताउनु भयो । यहाँका युवाहरूलाई उद्यमी बनाउन यो ट्रेनिङसेन्टर सञ्चालनमा ल्याइएको प्रमुख ढकालले बताउनुभयो । यसैगरी धादिङ जिल्लाका नागरिकलाई मात्रै नभई देशभरि र एसियाका अन्य देशका नागरिक लाई समेत यो टे«निङसेन्टर तथा जर्मन टेक्निकल स्कुलको अवधारण रहेको प्रमुख ढकालले बताउनुभयो । यो टेक्निकल स्कुलले विशेष गरेर हाइड्रोपावरमा काम गर्न प्राविधिक बनाउन सहयोग गर्ने प्रमुख ढकालले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख निरु खरेलले तालिम लिएका व्यक्तीहरुलाई शुभकामना दिनुभएको थियो । धुनिवेशीमा यो प्राविधिक धारको टेक्निकल स्कुलको अबधारण ल्याउने पवन ढकाललाई नगरप्रमुख बाल कृष्ण आचार्यले धन्यवाद दिनु भएको छ। त्यसैगरी नगरपालिकाले यस्ता किसिमका प्राविधिकधारतर्फ लागेका नागरिकहरूलाई सहयोग गर्ने बताउनुभएको छ। जर्मन टेक्निकल स्कुलमा हाइड्रोपावर विषयमा पढाइ गर्दा धेरै राम्रो हुने नगरप्रमुख आचार्यको भनाई छ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते