संविधान सभा सदस्य एवं धादिङका नेता गुरूप्रसाद बुर्लाकाेटीलाई पित्तृशोक

Share it with you friends

काठमाडौं, १६ जेठ । संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकाेटीका पिता प्रेमनाथ बुर्लाकाटीकाे अाज राती निधन भएकाे छ ।

केही सयदेखी क्यान्सर राेगवाट पिडित वुर्लाकाेटीकाे ८७ बर्षकाे उमेरमा  जेष्ठ १५ गते राती ११:४० मा वीर अस्पतालमा निधन भएको हाे ।

मृतकका ४  छाेरा गुरूप्रसाद बुर्लाकाेटी ,माेहन बुर्लाकाेटी ,सुर्य बुर्लाकाेटी र १ छाेरी  रहनुभएकाे छ । स्व प्रेमनाथ बुर्लाकाेटीकाे अन्तिम सस्कार वुधवार विहान ६ वजे पशुपति अार्यघाटमा हुने  वताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *