साझापार्टीद्धारा व्यानर भेटिए फिर्ता गर्न अाग्रह

Share it with you friends

काठमाडौँ, ३० वैशाख । नेपाल अाएका भारतिय प्रधानमन्त्री माेदीलाइ नाकावन्दी सम्झाउने उदेश्यले साझापार्टीले यसपटक फरक ढगँले  विराेधकाे कार्यक्रम सञ्चालन गर्याे । साझा पार्टीकाे केन्द्रीय कार्यलयमा माेदी  तिम्लाइ स्वागत छ,नाकावन्दी  विर्सेका छैनाै लेखिएकाे व्यानर टागिँएकाे थियाे  ।

त्यस्तै हिजाे  कालाे व्यानरमा नाकावन्दी लेखेर  वेलुनमा वाधेँर उडाइएकाे थियाे । व्यानर फेला पार्नुहुने माहानुभावलाइ विवेकशिल साझा पार्टिका नेता विक्रम कार्कीलाइ सम्पर्क गर्न साझा पार्टीले अाग्रह गरेकाे छ ।

साझापार्टीका नेता मिलन पाण्डेले फेसवुकमा स्टाटस लेख्दै व्यानर फेरीपनि अावाश्यक पर्ने देखिएकाे भन्दै व्यानर भेटिएमा  फिर्ता गर्न अाग्रह गर्नुभएकाे हाे ।

नाकावन्दीकाे विराेधमा ललितपुरवाट व्यानर उडाइएकाे साझापार्टीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *