सानिमा बैक, नौबिसे शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Share it with you friends

धुनिबेशी, धादिङ

सानिमा बैंकले हरेक बर्ष काठमाण्डौ बाहिरका शाखाहरुले प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष SEE परिक्षामा उतिर्ण विद्यार्थीहरुमध्येबाट आबेदन माग गरी आबेदन परेका मध्यबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई यस बर्षको छात्रवृती प्रदान गरेको छ।
आज सानिमा बैंकको १७ औं बार्षिक उत्सवको उपलक्ष्यमा कार्यक्रम गरी उक्त छात्रवृत्ति प्रदान गरेको हो।

छात्रवृत्ति पाउनेमा धुनिबेशी ९ मा रहेको डिल्ली साबित्री मा. बि. बाट यस बर्ष SEE परिक्षामा उत्रिर्ण विद्यार्थी सृजन खत्री र धुनिबेशी ५ मा रहेको भुवनेश्वरी मा. बि. बाट यस बर्ष SEE परिक्षामा उत्रिर्ण विद्यार्थी रञ्जना रेग्मी रहेका छन्। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ को सम्पुर्ण फि र स्टेसनरीका सामाग्रीहरुका साथै मासिक रू २,००० का दरले प्रत्येक महिना खाजा खर्च पाउने छन्।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते