सिरियामा विषाक्त ग्यास आक्रमण १५० जनाको मृत्यु भएको आशंका

Share it with you friends

सिरियामा विषाक्त ग्यास आक्रमण भएको छ ।

आक्रमणमा परी ७० जनाको मृत्यु भइसकेको छ । सिरियाको डोमा शहरमा विषाक्त ग्यास आक्रमण भएको हो । अमेरिकी विदेश विभागले विषाक्त ग्यास आक्रमणमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको दाबी गरेको छ ।

डोमा, पर्वी गुटामा विद्रोहीको कब्जामा रहेको अन्तिम शहर हो । यो आक्रमणमा १ सय ५० जनाको ज्यान गएको आशंका त्यहाँ रहेको एक संस्थाले गरेको छ । तर सिरिया सरकारले रासायनिक आक्रमण भएको भन्ने खबर झुठो खबर भएको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले रुसले सिरिया सरकारलाई रुसले सहयोग गरिरहेको र सिरियामा रासायनिक आक्रमण हुनुमा उसलाई नै दोष्ी ठहर गर्नु पर्ने जनाएको छ ।

गुटाका विपक्षी समर्थकले रासायनिक आक्रमणमा एक हजार भन्दा धेरै मानिस प्रभवित भएको बताएको छ । त्यहाँ हेलिकोप्टरबाट रासायनिक हतियार प्रहार गरेको खबरमा जनाइएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते