सोलुखुम्बुको महाकुलुङमा पहिरोले डोजर सहित सहचालक पुर्याे, उद्दार चल्दै

Share it with you friends

सोलुखुम्बु, १८ जेठ । सोलुखुम्बुको महाकुलुङमा खसेको पहिरोले डोजरसहित सहचालक पुरिएका छन् । सडक निर्माण भइरहेका बेला पहिरो खसेको प्रहरीले जनाएको छ ।

अर्को डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय सोताङको टोलीले उद्दारको प्रयास गरिरहेको छ । भिरमा सडक खन्ने क्रममा विहीबार दिउँसो पहिरो खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *