स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न युवा युवतीहरुलाई ब्यवसायिक तालिम ।

Share it with you friends


राजाराम डंगोल, धादिङ साउन २६ ।
बैदेशिक रोजगारमा बिदेशिन नपरोस स्वदेशमानै रोजगार बनोस भन्ने उद्देश्यले सञ्चालन गरेको ३ महिने भेटेनरी, ब्यूटी पार्लर, सिलाई कटाई र बेमौषमी तरकारी खेती तालिम सम्पन्न भई ऋत्भ्ख्त् द्धारा सिप परिक्षण गरिएको छ ।
पौरखी नेपाल र ट्रेड लिंकको आयोजनामा सञ्चालन भएको तिन महिने भेटेनरी तालिमको सिप परिक्षण श्रावण १३ र १४ गते भएको थियो । भने उनिहरुलाई १४ गते नै आफ्नो ब्यवसाय सञ्चालन गर्न सहयोगको लागि संस्थाद्धारा सामान वितरण र्गिरएको थियो । त्यस्तै गरि ब्यूटी पार्लर तालिमको १५ र १६ गते सिप परिक्षण गरिएको थियो भने १७ र १८ गते सिलाई कटाई तालिमको सिप परिक्षण गरिएको थियो ।
सिप परिक्षण पश्चात सहभागीहरुलाई ब्यवसाय सञ्चालनको लागि २३ गते ब्यूटी पार्लर र २४ गते सिलाई कटाई को सामाग्री हस्तान्तरण गरिएको थियो ।
अन्तराष्ट्रिय आप्रवासन संगठन क्ष्इः को आर्थिक सहयोगमा सञ्चालन भएको भेटनरी तालिममा महादेबबेसीमा १५ जना र खानिखोलामा १५ जना गरी ३० जना को सहभागिता रहेको थियो ।


तालिममा खानियाबास गाउपालिकामा सञ्चालन भएको सिलाईकटाई तालिममा २० जना र सत्यदेवी गाउपालिकामा सञ्चालन भएको बेमौसमी तरकारी खेती तालिममा २० जना गरी ४० जना सहभागी भएको तालिमको सिप परिक्षण यहि श्रावण २० र २१ गते गरी सहयोगको लागी सामाग्री हस्तान्तरण गरिएको थियो ।
धुनिबेसी नगरपालिकामा ५५ जना थाक्रे गाउपालिकामा ५५ जना सत्यदेवी र खानियाबास गाउपालिकामा २० ÷२० जना गरी १५५ जनाले तालिम लिएको र उनिहरुलाई ब्यवसाय सञ्चालनको लागि सबै विषयको तालिममा सहभागी हरुलाई ९ हजार बराबरको सामाग्री वितरण गरिएको पौरखी नेपालका कार्यक्रम संयोजक राममाया श्रेष्ठले जानकारी दिनुभयो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा