हवाई क्षेत्रमा सुधार गर्न २० सदस्यीय विज्ञ समूह,काे काे छन समुहमा ?

Share it with you friends

काठमाडौं, २७ चैत । हवाई क्षेत्रको सुधारका लागि २० सदस्यीय विज्ञ समूह गठन भएको छ ।

पूर्व क्याप्टन, नागरिक उड्ययन कानुन विज्ञ, इन्जिनियर फ्लाइट अपरेशन लगायतका विज्ञहरुलाई समेटेर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उक्त टोलीको गठन गरेका हुन् ।

पर्यटनमन्त्री अधिकारीको अध्यक्षमा रहने समूहमा राज्यमन्त्री, सचिव र सहसचिव पनि रहेका छन् ।

समूहले नागरिक उड्यनन क्षेत्रको सुधारको लागि सुझाव दिनेछ भने बेलाबेला गठन हुने कार्यदललाई पनि समूहले राय दिनेछ ।

विज्ञ समूहमा रहेको व्यक्तिहरु

  • ललितविक्रम शाह – एटीएम फ्लाइट अपरेशन, ICAO, APAC
  • विरेन्द्रबहादुर देउजा, पूर्वसचिव – सिभिल इन्जिनियरिङ
  • नगेन्द्रप्रसाद घिमिरे,पूर्वसविच – एटीएम
  • यज्ञप्रसाद गौतम, पूर्वसचिव– एटीएम
  • हरिभक्त श्रेष्ठ – एटीएम, हवाई कानुन
  • कमलकुमार केसी – सिभिल इन्जिनियरिङ
  • त्रिरत्न मानन्धर– एटीएम
  • रतिशचन्द्रलाल सुमन– एअर वर्दिनेस
  • कमलप्रसाद रिमाल– एएनएस
  • क्याप्टेन पिजे शाह– फ्लाइट अप्रेसन
  • महेन्द्रसिंह रावल–सीएनएस
  • उदयविश्वम्भर श्रेष्ठ – एअर वर्दिनेस
  • युवराजकुमार भट्टराई – फ्लाइट अप्रेसन
  • नारायणबहादुर सिंह डंगोल –एटीएम
  • लिविन्द्रमान शाक्य– इलेक्ट्रिकल इन्जिनियर
  • सुमनकुमार श्रेष्ठ– सिभिल इन्जिनियरिङ
  • महेन्द्र राजभण्डारी – मेकानिकल इन्जिनियरिङ
  • प्रभाकर अधिकारी – हवाई कानुन
  • प्रभा वैद्य – एटीएम
  • हेमन्त अर्याल – उड्ययन विश्लेषक
  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते