‘१५ वर्षसम्म मेरो र मेस्सीको प्रतिस्पर्धा चल्यो’

Share it with you friends

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई मिस गरेको बताएका छन् ।

गएराति भएको च्याम्पियन्स लिगको ड्र कार्यक्रममा उनले मेस्सी र आफुले १५ वर्षसम्म प्रतिस्पर्धा गरेको यो एक ऐतिहासिक रेडर्क रहेको बताएका छन् ।

भविष्यमा यस्तो प्रतिस्पर्धा नहुने समेत उनले बताए ।

उनले मेस्सीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र निकट भविष्यमा उनीसँगै लन्च गर्ने समेत बताएका छन् ।

दुई उत्कृष्ट खेलाडी भएकै कारण एकअर्कालाई थप परिष्कृत बनाउन आफुहरु सफल बनेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *