Breaking Newsराष्ट्रिय समाचार

कर्मचारीको तलब २ हजारले वृद्धि

Share it with you friends

१५ जेष्ठ २०७८, शनिबार ।

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २ हजार वृद्धि गरेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । यो तलब आगामी साउन १ गतेबाट लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *