काेराेनाबाट आज २७८ संक्रमित, संक्रमितको संख्या ३ हजारकाे नजिक

Share it with you friends

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । याेसगैं संक्रमित हुनेकाे संख्या दुइ हजार नाै सय बाह्र पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *