ग्यास बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

Share it with you friends

धादिङ, १४ वैशाख । नारायणगढ मुग्लन सडकखण्ड हुँदै काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट शुक्रवार विहानै त्रिशूली नदीमा खसेको छ ।

विहान साढे ६ बजेतिर धादिङको फुर्केखोला नजिकैबाट ग्यास बुलेट त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा बुलेटका चालक ३६ वर्षका सुरेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन् । दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *