जन्मदिनको दिन यी सात काम भुलेर पनि नगर्नुस् है

Share it with you friends

काठमाडौँ, २८ चैत । ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा व्यक्तिको वर्ष दिनको कुण्डली तयार हुुन्छ । यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनुपर्छ ।

जन्मदिनको दिन गर्न नहुने ७ काम बारे शास्त्रमा उल्लेख गरिएको छ ।

आखिर जन्मदिनमा के-के गर्नुहुँदैन ?

१. जन्मदिनको अवसरमा कपाल वा नङ काट्नृ काम अशुभ मानिन्छ । जन्मदिनमा नङ र कपाल काट्दा यसले आयुमा नकारात्मक असर पार्ने धार्मिक मान्यता रहिआएको छ ।

२. जन्मदिन मनाउँदै हुनुहुन्छ भने जीव हत्याबाट जोगिनुस् । जन्मदिनको दिन कुनै पनि प्राणीको हत्या शुभ मानिदैन् । यदि हत्या गर्नु भयो भने जन्मदिनमै श्राप प्राप्त हुने शास्त्रमा उल्लेख छ । जसको असर कुण्डलीमा समेत पर्दछ ।

३. कुनै योगी वा भिखारी माग्न आएमा अपमान नगर्नुस् । किनकी जन्मदिनको दिन यस्ताको अपमान गर्दा कुण्डलीमा नकारात्मक असर पर्ने शास्त्रमा उल्लेख छ । जन्मदिनको दिन दान धर्मम समय दिँदा फाइदा हुन्छ ।

४. अधिकांशले जन्मदिन मनाउँदा मदिरा सेवन गर्ने गर्दछन् । तर यसो गर्दा तपाईलाई शनिको खतरा पनि बढ्छ । मदिरा सेवन नगर्ने व्यक्तिलाई शनिको दशाले नछुने शास्त्रमा उल्लेख छ ।

५. जन्मदिनको दिनि वादविवाद वा झगडा गर्दा वर्ष भरी नै यस्तो झण्झटमा परिने शास्त्रको विश्वास छ । जन्मदिनको दिन वादविवाद वा झगडाबाट बँच्नुहोस् ।

६. जन्मदिनको दिन तातो पानीले नुहाउनु अशुभ मानिन्छ । जन्मदिनको दिन विहानै गंगाजल वा अन्य पवित्र जलले स्नान गर्नुहोस् । यसो गर्दा वर्षभरीको कुण्डलीमा सकारात्मक प्रभाव पर्ने ज्योतिषीहरु बताउँछन् ।

७. जन्मदिनमा बाबु आमाको अपमान गर्नु सबैभन्दा खराव मानिन्छ । सकेसम्म जन्मदिनको विहानै बाबु आमाको आर्शिवाद लिनुस् । यो दिन बाबु आमाको अपमान गर्नेको कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते