नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौँ , किटजन्य राेग अनुसन्धान तथा तालीम केन्द्र हेटाैडा र वि. पी. काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा गरिएको परिक्षण अनुसार शुक्रबार बेलुकी थप ९ जनामा कोरोना पुष्टि भएको हाे ।
