Breaking Newsराष्ट्रिय समाचार

थप ‍‍‍११४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८८६ पुग्यो

Share it with you friends

बुधवार थप  ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा  संक्रमितको संख्या ८ सय ८६  पुगेको छ।

बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *