Breaking Newsराष्ट्रिय समाचार थप १५६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ४२ पुग्यो १५ जेष्ठ २०७७, बिहीबार १४:३६ Saroj Poudel Share it with you friendsबिहिवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक हजार बैयालिस पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाकै कारण पाँच जनाको मृत्यु भइसकेको छ ।