देश बनाउन करिश्माको आग्रह

Share it with you friends

काठमाडौं, १७ जेठ । बेला बेलामा पहिरन र भाषाका कारण आलोचनामा तानिने गरेकी अभिनेत्री करिश्मा मानन्धरले देश विकासमा जुट्न आग्रह गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा नेताहरु जति खराब भए पनि प्रकितिले धेरै कुरा दिएकाले सबै मिलेर देश बनाउनु पर्ने बताएकी छिन् ।
उनले देशकै मायाले आफू अमेरिका छोडेर नेपाल आएको बताएकी छिन् ।
करिश्माले लेखेकी छिन :नेताहरु जति खराब भए पनि, देशको राजनीति जति दुर्गन्धित भए पनि हाम्रो प्रकृतिले बनाएको स्वर्ग हो, अमेरिका पुगे पनि यस्तो सुन्दर देश बिर्सन नसकेर स्वदेश फर्केर आइयो …अब सबै मिलेर देश बनाऔँ … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *