धादिङको गल्छी चोकमा रहेको दुई ओटा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

Share it with you friends

१७ असार २०७६, धादिङ

भगवान भण्डारी,

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छि बजारको चोकमा रहेको दुई ओटा पसलमा लागलागी भएको छ । मंगलबार बिहान २ बजे लागेको आगोले गल्छि चोकमा रहेका मिठाई पसल र एक ओटा भाँडा पसलमा आगलागी भएकोे छ । प्रमोद शाह कल्वालले सञ्चालन गर्दै आएको राहुल स्विट तन्दुरी एण्ड चार्ड हाउस र बबिता कुमारी शाहले सञ्चालन गरेको नमस्ते ईन्टरप्राईजेज भाँडा पसलमा आगलागी भएकोे हो ।

आगलागीबाट मिठाई पसलमा रु १० लाख बराबरको क्षति भएको र भाँडा पसलमा ४० लाख बराबरको क्षति भएको र विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने गल्छि प्रहरी चौकीका ईन्चार्ज चरी तामाङ्गले जानकारी दिनुभयो । धादिङ्ग जिल्लामामा जिल्ला सदरमुकाम धादिङ्गवेशीमा मात्र दमकल भएको र तत्काल दमकल बोलाइएको भएतापनि बिचबाटोमै दमकल आईपुग्दा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । यसरी धादिङ्गमा दमकलको अभाव रहँदा राजमार्ग तथा गाउँटोलमा आगालागी हुँदा तत्काल नियन्त्रणमा लिन समस्या हुदै आईरहेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते