धादिङबाट काेकाे छानिए नेकपा काे केन्द्रीय समितिमा

Share it with you friends

धादिङ , ६ जेठ । नेकपा एमाले र  नेकपा माअाेवादी केन्द्र  एकिकरण भएर निर्माण भएकाे नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा धादिङ जिल्लावाट स्थायी समितिमा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष पुष्प कडेल पर्न सफल भएका छन ।

त्यसैगरी केन्द्रीय समितिमा राजेन्द्र पाण्डे , गगाँलाल तुलाधर, खेम लाेहाेनी, वलराम वास्काेटा र पुष्पविक्रम मल्ल पर्न सफल भएका छन । कडेँल , पाण्डे, लाेहाेनी र तुलाधर पूर्व एमालेबाट हुन भने मल्ल पूर्व माअाेवादी केन्द्रबाट हुन ।

नेकपा एमालेले अाफ्नाे भागमा परेकाे २४१ सदस्यकाे अन्तिम नामावली तयार पारिसकेकाे छ भने  नेकपा माअाेवादी केन्द्रकाे भागमा परेकाे २०० जना मध्य ८६ जनाकाे नामलाइ अन्तिम रुप  दिएकाे छ , अन्तिम रुप दिएकाे ८६ जनामा पुष्पविक्रम मल्ल परेका हुन ।

वाकीँ ११४ जनाकाे नामकाे विषयमा छलफल भइरहेकाे एक नेताले जानकारी  दिएका छन । छलफल भइरहेकाे ११४ जनामा प्रदेश ३ का मन्त्री समेत रहेका सालिकराम जमरकट्टेल काे नाममा पनि छलफल भइरहेकाे श्राेतले वताएकाे छ ।

 

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते