Breaking Newsराष्ट्रिय समाचारस्थानीय

धादिङमा आज संक्रमण पुष्टि भएका सवै नीलकण्ठ नगरपालिकाका

Share it with you friends

धादिङमा आज कोरोना संक्रमण पुष्टि भएका १६ जना व्यक्तिहरु सबै नीलकण्ठ नगरपालिकाका बिभिन्न वडा का रहेका छन्र ।

संक्रमण पुष्टि भएकाहरूमा  नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष रहेका छन् ।

त्यसैगरी अन्य संक्रमितहरूमा नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष हुनुहुन्छ ।

साथै नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिकामा समेत काेराेना संक्रमण भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *