धादिङमा छैटौ व्यक्तिमा कोरोना सक्रंमण
धदिङ जिल्लामा फेरी अर्को एक व्यक्तीमा कोरोना लागेको पुष्टी भएको छ ।
केही अघी मात्रै भारतवाट नेपाल आएका निलकण्ठ नगरपालिका वडा नम्वर ७ का ३३ वर्षिय पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको हो ।
सक्रंमितकाे अवस्था सामान्य रहेको र धादिङवेशीको आइसोलेसनमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।
