धादिङ जिल्लाको थाक्रे गाँउपालिकाकाे नीति तथा कार्यक्रम सार्वजानिक नीति तथा कार्यक्रमको पूर्ण पाठ सहित
धादिङ जिल्लाको थाक्रे गाँउपालिकाले आर्थीक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गर्नु भएकाे नीति तथा कार्यक्रममा बिभिन्न ५ वटा शीर्षकमा २१० वटा बुँदामा कृषि र पूर्वाधार विकासको लागि जोड दिइएको छ ।
सभा गाँउपालिकाका उपाध्यक्ष अम्विका रूपाखेतीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
थाक्रे गाँउपालिकाको आर्थीक वर्ष २०७७/७८ को बजेट भने असार १० गते सार्वजानिक हुदैछ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ
