धुनिवेशी नगरका मेयरमाथी अभद्र व्यावहार भएको भन्दै नेकपा धुनिवेशी नगर कमिटीको आपत्ती (बिज्ञप्ती सहित)

Share it with you friends

धुनिवेशी नगरपालिकाको केन्द्र निर्धारण र जग्गा खरिदमा विवाद भएको भन्दै नगरपालिकाको हातामा नगर प्रमुखलाई अभद्र व्यावहार गरिएकोप्रति नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले गम्भिर आपत्ती जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीका अध्यक्ष रामराजा पाण्डेर र सचिव राजकुमार पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, मिडियाकर्मी हु भन्ने व्यक्तीद्धारा नै मेयर माथी अभद्र व्यावहार गरिएको भन्दै त्यस्तो व्यावहारको नेकपा धुनिवेशी नगर संगठन कमिटी निन्दा र भत्र्सना गर्दछ ।

नगरपालिका केन्द्को विषयमा राज्य पुनःसरंचनाकै समयमा जिल्ला स्थित सर्वदलिय समितिको निर्णय बमोजिम जुगेडी कायम रहेको हो ।

नेपाल सरकारद्धारा गठित राज्य पुनःसंरचना आयोगको सिफारिसमा नेपाल सरकारको निर्णय अनुसार धुनिवेशी नगरपालिकाको केन्द्र वडा नम्वर ९ जुगेडी नै रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले जनाएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते