Breaking News धुनिवेशी नगरपालिकाले माग्यो १२ विद्यालयका लागि शिक्षक, २१ भाद्र २०७६, शनिबार १३:२४ Saroj Poudel Share it with you friends २१ भदौ, २०७६-धुनिवेशी धुनिवेशी नगरपालिकाले १२ विद्यालयका लागि शिक्षक माग गरेको छ । नगरपालिकका भित्र रहेका विभिन्न १२ विद्यालयमा अंग्रेजी, कम्प्युटर तथा गणित विषयमा शिक्षक माग गरेको हो ।