धुनिवेसी नगरपालिकाकाे नीति तथा कार्यक्रम र वजेट सार्वजानिक ( बजेट र शीर्षक समेत)
धुनिवेसी नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र वजेट सार्वजानिक गरेको छ ।
धुनिवेसी नगरपालिकाले आ.व. ०७७/०७८ को लागि ६९ करोड ३३ लाख ८७ हजार ५ सय रूपैयाको बजेट सार्बजानिक गरेको हो ।
नगरपालिका र ९ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ५८.८२ प्रतिशत र पुँजीगत तर्फ ३९.१८ प्रतिशत रकम विनियोजन गरिएको छ ।
शीर्षकगत रूपमा विनियोजित रकम निम्नानुसार रहेको छ ।
