नरेन्द्र मोदीको संसदीय क्षेत्रमा बन्दै गरेको फ्लाई ओभर खस्यो, १८ जनाको मृत्यु

Share it with you friends

एजेन्सी । भारतमा निर्माणाधिन फ्लाई ओभरको हिस्सा खस्दा १८ जना मारिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा फ्लाई ओभर खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा केही घाइते भएका छन् ।दुर्घटनामा फसेका तीन जनाको उद्दार गरिएको छ ।

अहिले पनि उद्दार चलिरहेको त्यहाँका अधिकारीले बताएका छन् । अधिकारीका अनुसार दुर्घटना भीडभाड भएको क्षेत्र केन्ट क्षेत्रमा भएको हो ।

फ्लाई ओभर भत्कदा तल्लो सडकमा गुडिरहेका गाडी पुरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *