नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका गुठीका माेहीलाइ ५० प्रतिशत क्षतिपुर्ति दिने सरकारकाे निर्णय !

Share it with you friends

सरकारले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फ रहेको श्री ५ को गुठीका मोहिलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेकाे छ ।

भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त रकम दिने निर्णय भएको सरकारका प्रबक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले  जानकारी दिनुभयाे ।

धादिङतर्फ मुआब्जाको समस्या नटुङ्गीदा लामो समयदेखि निर्माणको काम अघि बढ्न सकेको थिएन ।

स्थानियले लामो समयदेखि शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गर्दै आए छन् । उक्त क्षेत्रमा १ सय ९ रोपनी मध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्नेछ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    नेपाल बार एशोसिएशन (नेबाए) ले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश समेत अवज्ञा गरेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। बारले प्रशासनिक पदाधिकारीहरूबाट समानान्तर न्याय प्रशासन सञ्चालन भइरहेको निष्कर्ष निकाल्दै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते