प्रतिसेयर आम्दानी १३ रुपैँया रहेको सांग्रिलाको नौ लाख कित्ता सेयर लिलामीमा

Share it with you friends

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ९ लाख एक हजार ९ सय ९७ कित्ता सेयरको लिलामी प्रक्रिया सुरु गरेको छ । कम्पनीले हकप्रदमा अवितरित उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

कम्पनीले गत पुस १७ गतेदेखि माघ २९ गतेसम्म निष्कासन गरेको ८० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । बैंकले हकप्रदमा कारोबार नभएको ३ लाख ९२ हजार ७७२ कित्ता संस्थापक तथा ५ लाख ९ हजार २२५ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी गर्न लागेको हो ।

कम्पनीको दोस्रो बजारमा मंगलबार १६७ रुपैँयाको मूल्यमा सेयर कारोबार भएको छ । न्युनतम १ सय रुपैँयामा बोलकबोल गर्न सकिने लिलामी सेयर खरिदका लागि यही चैत १३ गते देखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्ने सकय तोकिएको छ ।

प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको शेयरका लागि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकका केन्द्रिय तथा पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, सुर्खेत, अत्तरिया, घोराही शाखा कार्यालय र प्रभु बैंकका वीरगंज, विराटनगर र धनगढी शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते