प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

Share it with you friends
 थाक्रे  मंसिर १७, २०७६ मंगलबार-   धादिङको थाक्रे गाउपालिका ८ धार्के मा प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सेकार्ड नेपालको आयोजना तथा कृषि रेडियो १०१.५ मेगाहर्ज धादिङको सहकार्यमा सम्पन्न भएको कार्यक्रम मा किसान हरुले उत्पादन गरेको प्राङ्गारिक उत्पादित बस्तुहरु को बजार नभएको उत्पादन गरेको उत्पादित बस्तु हरु आफुहरुले तेतिकै अरु तरकारीहरु सरह बेच्नु पर्ने भएपछी सेकार्ड नेपालले बिगत केही बर्ष अगाडि देखि थाक्रे ९र १० तेस्तै गल्छी गाउपालिका ८ र धुनिबेशी नगरपालिकाको ४ मा प्राङ्गारिक तरकारी उत्पादन गर्नको लागि काम गर्दै आइरहेको थियो। यसरी प्राङ्गारिक तरकारी उत्पादन गरेपछी बजार नपाएको ले काठमाडौका विभिन्न ठाउँ मा रहेका अर्गानिक पसलको सन्चालक हरु सग समन्वय गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। थाक्रे ९ र १० तेस्तै गल्छी ८ र धुनिबेशी नगरपालिका ४ का गरि ४० जनाभन्दा बढी कृषक हरुको उपस्थिति रहेको  थियो
काठमाडौ मा अर्गानिक पसलगर्दै आउनुभएका सन्चालक हरु र किसान हरु विच छलफल भएको थियो । छलफल पश्चात् कृषक हरुले आफुले उत्पादन गरेका अर्गानिक  तथा प्राङ्गारिक उत्पादित बस्तुहरु सहजै बजार सम्म लान सक्नेर तेस्को लागि ग्रेडिङ प्याकेजिङ र लेबलिङ जस्ता काम हरुमा सेकार्ड नेपाल ले सहयोग गर्ने भएको छ भने ब्याबसायी हरुले उपादित बस्तु हरु अर्गानिक भएमा जुनसुकै उत्पादित बस्तु हरु आफुहरुले खरिद गर्नेर कृषक हरुलाइ अझ सहज बनाउन आरु विकल्प हरु पनि खोज्ने जस्ता विषयक मा छलफल भएको थियो।

Chat Conversation End
  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते