प्रियंकाको जुत्ताको मूल्य कति ?

Share it with you friends

प्रियंका चोपडालाई बलिउडकी फेसनेबल हिरोइनको रूपमा लिइन्छ । प्रियंका कपडाका साथै फुटवेयरकी पनि सौखिन छिन् । यही कारण पनि प्रियंका चर्चित ड्रेससँगै चर्चित डिजाइनरले बनाएका जुत्ताको साथमा देखिन्छन् । उनी प्रायः नयाँ जुत्तामा देखिने गर्छिन् ।

बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्रीमध्ये फरक अभिनेत्री हुन् । उनलाई दोस्रोपटक त्यही लुगा लगाउन कुनै संकोच हुँदैन । हाल प्रियंका सेतो रङको जुत्तामा देखा परिन । योभन्दा पहिले पनि प्रियंका त्यही जुत्तामा देखा परेकी थिइन् । प्रियंकाले एउटै जुत्ता बारबार लगाउनुको एउटै कारण यो हो कि उनको जुत्ताप्रति एकदम लगाव छ।

प्रियंकाले एउटै जुत्ता लगाउनुको कारण फरक होला, तर उनको उक्त जुत्ताको मूल्य सुन्दा धेरैलाई महँगो लाग्न सक्छ । उनको छालाको जुत्ताको मूल्य ८ सय ६४ हलर अर्थात लगभग ९० हजार नेपाली रुपैयाँ रहेको छ । प्रियंकाले पहिलोपटक यो जुत्ता सलमानकी बहिनी अर्पिता खानका साथ ‘नाइट आउट’को क्रममा देखिएको थियो ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 4 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते