फेरि चल्छ कि रेखा थापाकाे अर्को लफडा ?

Share it with you friends

काठमाडौं । पार्टी फेरेजस्तै छ, रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने, पछि उहीसँग झगडा लफडा ! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष पत्नी बनेर रहिन् । सम्बन्धमा एकपछि अर्को अफडै लफडा हुँदा उनीहरु छुट्टिए । आर्यनको त नामै उनले राखिदिएको निर्देशक श्याम भट्टराईसँग पनि पछि सम्बन्ध बिग्रियो र निखिल उप्रेती, विराज भट्ट, यशकुमार– यी कोहीसँग आजकाल बोलचाल छैन ।

प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि उनको बोलचाल बन्द छ । र, अहिले धेरै नजिकसँग पनि उनको बोलचाल बन्द छ । र, अहिले धेरै नजिकको सम्बन्धमा छिन्, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग । रेखा फिल्म बनाउने त्यसलाई निकिताले डिस्ट्रिब्युसन गरिदिने सम्झौतामा छन्, उनीहरु ।

सम्झना उप्रेती रौनियारलाई निर्देशक लिएर फिल्म बनाउने क्रममा अहिले उनीहरु घुमघाममा छन्, इलाम, कन्याम, पाथिभरातिर । काठमाडौंमा धेरैको पैसा बिगारिदिएर बेपत्ता भएका हेटौंडाका ध्रुव न्यौपाने पनि यी तीन महिलाको पछि लागेका छन् । अरु त त्यस्तै हुन्, राम्रै करिअर बनाउँदै गरेकी निकितालाई रेखाले कुन कन्ट्रोभर्सीमा लगेर जाक्ने हुन् भनी उनका शुभचिन्तक चर्चा गर्दै छन् । जनआस्थामा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते