भीम रावलले भने–प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता असम्भव

Share it with you friends

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता कार्यदलका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भवन नभएको बताएका छन् ।

आज प्रदेश नम्बर ७ मा पुगेको नेता रावलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाचारमा आएजस्तो त्यति छिटै पार्टी एकता सम्भवन नभएको बताए । सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुने समाचार आएको थियो ।
‘राजनीतिक प्रतिबेद तयार भइसकेको छ’, उनले भने, ‘अब केन्द्रीय संयोजन समितिको बैठकले दस्तावेज पारित गरिसकेपश्चात दुईवटै पार्टीबाट पनि पारित भएपछि पार्टी एकीकरण हुन्छ ।’

उनले यति गर्दा दस्तावेजहरुलाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि पार्टी एकीकरण नहुने दाबी गरे । कार्यदलमा भएका व्यक्तिहरु मन्त्री भएकाले पनि यसमा केही विलम्ब भएको नेता रावलले बताए । यद्यपि, उनले पार्टी एकीकरण कहिले हुने भन्ने मिति भने तोकनन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते