भ्रममा सानाकिसान ऋण मिनाह, यस्ताे छ यथार्थ

Share it with you friends

काठमाडौं, १५ जेठ । अर्थमन्त्रीले वजेट भाषणकाे वुदाँ नम्वर ७८ मा साना किसानहरुकाे  साझा सहकारी मार्फत लिइएकाे भनेर घाेषणा गरेका छन । तर केही अनलाइनले सानाकिसान मार्फत लिइएकाे ऋण मिनाहा भनेर समाचार समेत लेखेपछी किसानहरु भ्रममा परेका छन ।

के हाे यथार्थ

साझा सहकारी भनेका बि.स. २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका सहकारी हुन, जो प्राय: बन्द भैसकेका छन, तर केहीमा ऋण भने बाकी नै छ । यस्ता मृतप्राय: संस्थाहरुको ज्यादै पुरानो ऋणलाई हिसाबबाट हटाउन मिनाहा गर्न आवश्यक थियो ।

त्यही कुरा आ.व. २०७५/७६ को बजेट वक्तव्यको ७८ न. बुदामा “साना किसानहरुले तत्कालिन साझा सहकारी संस्थाहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा” गरिएको भनेर उल्लेख भयो । यो कुरालाई केही अनलाईन पत्रीकाहरुले भ्रम सिर्जना हुनेगरी “साना किसान सकारीको ऋण मिनाहा” भनेर समाचार समेत लेखेका थिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते