मनोज महतोको ‘नाचौ गाउँ’ सार्वजनिक (भिडियोसहित)

Share it with you friends

काठमाडौँ, १२ वैशाख । गायक मनोज महतोको स्वर रहेको गीत ‘नाचौ गाउँ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा प्रेम भाव देख्न सकिन्छ । गीतमा शब्द किशोर चौधरी र आरके चौधरीको रहेको छ भने संगीत एसके परियारले दिएका छन् ।

गीतमा अनिल थापा र सृष्टि खड्का देखिएका छन् ।

यी दुईको अँनस्क्रिन रोमान्सलाई सुरेन्द्र बसेलले कोरियोग्राफ गरेका छन् ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सम्पादकको रुपमा परिचित निशान घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *