यी देशहरुमा मिल्दैन महिलालाई चरम यौनानन्द

Share it with you friends

पेरिस । एक नयाँ सर्वेक्षणका अनुसार संसारको सबै देशका महिलाहरुको तुलनामा फ्रान्सका महिला आफ्नो पार्टनरसँग यौनानन्द चरमोत्कर्ष अनुभव गर्न पाउँदैनन् ।

प्रेम र रोमान्सको प्रतिष्ठाबाट टाढा रहेको फ्रान्समा ४९ प्रतिशत महिलाहरु उनीहरु शारीरिक सम्बन्धको क्रममा चरम सुखको अनुभव हासिल गर्न असहजता महसुस गर्ने यथार्थ स्वीकारेका छन् ।

यो सोध आइफोपको अगुवाईमा गरिएको थियो जसमा फ्रान्स, अमेरिका, स्पेन, ब्रिटेन, इटली, क्यानडा, नेदरल्याण्ड्स र जर्मनीका नागरिकसँग प्रश्न सोधिएको थियो ।

विशेषज्ञहरु फ्रान्सका महिलाहरु शारीरिक सम्बन्धको क्रममा निराश रहने दावी गरेका छन् । यसपछि क्यानडामा ४६ प्रतिशत, इटलीमा ४६ प्रतिशत, अमेरिकामा ४४ प्रतिशत महिलालाई चरमसुख प्राप्त नहुने सर्वेक्षणको नतिजामा उल्लेख छ ।

यसैगरी जर्मनीमा ४२ प्रतिशत, बेलायतमा ४१ प्रतिशत, स्पेनमा ४० प्रतिशत र नेदरल्याण्डमा २८ प्रतिशत महिलाहरुले पूर्ण सन्तुष्टिको अनुभूति गर्दैनन् । एजेन्सी

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते