शरीरको कुन अंगमा कोठी भए कस्तो फल ?

Share it with you friends

शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ । आउनुस्, आज हामी शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाईन्छ भन्ने जानकारी दिँदैछौं ।

  • नाकमा कोठी भएमा विदेशयात्रा भइरहन्छ ।
  • कानमा कोठी भएमा अल्पआयुको संकेतको रुपमा बुझिन्छ ।
  • बायाँ गालाको कोठीले निर्धन बनाउन सक्छ ।
  • दाहिने गालाको कोठी धनवान हुने संकेत हो ।
  • निधारको दाहिने भागमा कोठी छ भने धन बढ्दै जान्छ भन्ने सोच्नुस् ।
  • निधारको देब्रेभागमा कोठी भए जीवन दु:खमा बित्नसक्छ ।
  • चिउँडोमा कोठी हुनेको स्त्रीसँग मेलमिलापमा समस्या आईरहन्छ ।
  • दायाँ आँखाको कोठीले स्त्रीसँग प्रगाढ प्रेमको संकेत गर्छ ।
  • बायाँ आँखाको कोठी निरन्तर चिन्ताको सूचक हो ।
  • माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक हुन्छन् ।
  • तल्लो ओठमा कोठी हुनेहरुलाई दु:खले कहिल्यै छोड्दैन ।
  • गर्धनमा कोठी हुनेहरुलाई आराम मिलिराख्छ ।
  • दाहिने छातीमा कोठी भए स्त्रीसँग सम्बन्ध भइरहन्छ ।

 

स्रोत: पुस्तक ‘राशीफल‌+सपनाको फल साथै विभिन्न महत्वपूर्ण जानकारी’

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते