शेषकान्त फाउन्डेशनद्धारा धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

Share it with you friends

२६ जेठ २०७८, बुधबार 

शेषकान्त फाउन्डेशनले धादिङको धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । बुधबार धुनिवेशी नगरपालिकाको कार्यालयमा शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मेडिसिन किट ५० प्याकेट, पिपिई सेट १०० थान, अक्सिमिटर ५० थान, थर्मोमिटर ५० थान, सेनिटाईजर ५० थान, मास्क ५० प्याकेट, कन्सेन्टेटर ३ थान र पञ्जा १० प्याकेट सहयोग गर्नुभएको छ ।

सहयोग प्रदान गर्नुहुदै शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले कोरोनाको यो विषम परिस्थितीमा संस्थाले स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य सुरक्षाका सामाग्री बुझ्नुहुदै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले कोरोनाको अहिलेको विषम परिस्थितीमा नगरबासीहरुको हितका लागी संस्थाले सहयोग गरेको भन्दै शेषकान्त फाउन्डेशनलाई धन्यवाद दिनुभयो । त्यसैगरी कार्यक्रमकै बिचमा मेयर बालकृष्ण आचार्यले नगरबासीहरुलाई सरकारले तोकेको नियमहरु पालना गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्नुभयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते