सेक्स नगर्दा आउने ६ समस्या, तपाईलाई त भएको छैन ?

Share it with you friends

दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्स को पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् ।

तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् ।

यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने यसले तपाईको शरिरमा अनेक किसिमका नराम्रा असरहरु पर्नसक्छन् । तथा समस्या उतपन्न हुन सक्छन् ।

के के हुन् ? नियमित सेक्स नगर्दा उत्पन्न हुने ६ समस्या थाहा पाउनुहोस्

रोगहरुसँग लड्ने शररिको क्षमतामा असर

धेरै मामलामा यो प्रमाणित भएको छकि यौन सम्बन्ध बनाउनाले विभिन्न रोगहरुसँग लड्ने शरीरको क्षमतालाई बढाउँछ । यस्तै हस्तमैथुनले पनि फाइदा त हुन्छ तर पुरै चाँहि यौन क्रियाकलापहरुबाट मात्रै तपाईलाई इन्फेक्सन र अन्य रोगहरुसँग लड्नमा मदत मिल्छ ।

मुटुरोगबाट बचाउँछ

यदि तपाई नियमितरुपले काम पनि गर्न हुन्न भने यौन सम्बन्ध बनाउनाले तपाईको शरीर सहि आकारमा आउँछ र स्वस्थ रहन्छ । यस्तो नगर्नाले तपाईको मांसपेशी र हार्मोनमा नराम्रो असर पर्न सक्छ ।

चिन्ता बढ्ने खतरा

चिन्ता तथा तनाव कम गर्नमा यौन सम्पर्कले राम्रै भुमिका खेल्छ । बढी चिन्ताबाट ब्लड प्रेसर बढी हुन्छ र समस्या सिर्जना हुन्छ ।

पुरुषमा इरेक्टाइल डिस्फंकसनको खतरा

जसले नियमित रुपमा शारिरीक सम्बन्ध गर्छ उनमा इरेक्टाइल डिस्फंक्सनको खतरा यौन सम्बन्ध नबनाउनेको तुलनामा कम हुन्छ । यौन सम्बन्धले यसलाई कम गर्छ । नियमित यौन सम्पर्कले पुरुषको लिंगमा सकारात्मक असर पर्छ ।

वजाइनाको दुखाई

यदि तपाई यो सोचेर यौन सम्बन्ध बनाउन हुन्न र वजाइना टाइट भयो भने त्यो पछि गएर गलत हुनेछ ।

यौन इच्छामा नराम्रो असर

विज्ञहरुको भनाई अनुसार नियमित यौन सम्बन्ध बनाउनाले यौन इच्छा बलियो हुन्छ । उनको भनाई अनुसार यदि तपाई यसलाई अस्वीकार गर्न हुन्छ भने सेक्स गर्ने रुचि पनि कम हुन जान्छ र शक्तिमा पनि कमी आउँछ । एजेन्सी

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते